मुख्यमन्त्री कृष्ण यादवले दोस्रो पटक पाए विश्वासको मत
nepalviews.com · Fri May 22 13:25:17 GMT 2026

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् ।
जनमत पार्टी प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिनका लागि प्रदेश सभाको बेठक आह्वान गर्न आग्रह गरेका थिए । बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत मागेकोमा कुल उपस्थित १०० जना सांसदमध्ये मुख्यमन्त्री यादवको पक्षमा ६२ जम्मा मत परेको थियो भने विपक्षमा ३६ जम्मा मत परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)