यसपालिको छोनाम सामान्य रुपमा मनाइयो
annapurnapost.com · Mon Sep 07 08:03:45 GMT 2026

गोरखा : सीमान्तकृत चेपाङ समुदायको प्रमुख चाड छोनाम सोमबार मौलिक परम्पराअनुसार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
मकै, घैयाधान, कर्कलो, पिडालु, केरा, निबुवा लगायतका पाखेबाली प्रकति देवता, कुलदेवता तथा पितृलाई अर्पण गरेर आफुले खान सुरु गरी यो पर्व मनाइएको गण्डकी गाउँपालिका ६ थुम्काका चन्द्र चेपाङले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)