विश्वकपको पहिलो खेलका लागि लामिन यामाल फिट
ratopati.com · Mon Jun 15 09:00:12 GMT 2026

काठमाडौँ। स्पेनका विङ्गर लामिन यामाल विश्वकपको आफ्नो पहिलो खेलका लागि पूर्ण रूपमा फिट भएका छन्। यद्यपि, केप भर्डविरुद्ध हुने समूह ‘एच’ को खेलमा उनी सुरुवाती ११ मा भने पर्ने छैनन्।
स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्तेले १८ वर्षीय यामाल वैकल्पिक खेलाडीका रूपमा मैदान उत्रन तयार रहेको तर उनको प्रवेश खेलको गति र परिस्थितिमा भर पर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)