शिक्षक सरुवामा कडाइ, ३ सर्तसहित देशभर सर्कुलर पठाइयो
nepalpress.com · Mon Jun 15 08:59:18 GMT 2026

काठमाडौं । सरकारले शिक्षक सरुवामा कडाइ गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीले देशभरका शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहहरूलाई परिपत्र गर्दै शिक्षक सरुवा केही सर्त पालना गर्न निर्देशन दिएको हो ।
अबदेखि शिक्षक सेवा आयोगमा स्थायी पदपूर्तिका लागि माग गरिएका पदहरूमा कुनै पनि प्रकारको सरुवा गर्न पाइने छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ