मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

'पपुलिजम' र 'एनार्किजम'ले समाजलाई दिग्भ्रमित बनाउँछन् : शंकर पोखरेल

hamrakura.com · Mon Jun 15 00:00:00 GMT 2026

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले समाजमा पपुलिजम र एनार्किजमको प्रभाव बढ्दै गएको भन्दै यी दुवै प्रवृत्तिले विचारधारात्मक राजनीति र दीर्घकालीन सामाजिक विकासलाई कमजोर बनाउने बताएका छन्।

एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यलाई पद हस्तान्तरण कार्यक्रममा बोल्दै पोखरेलले अहिलेको राजनीतिक र सामाजिक वातावरण तत्कालीन मुद्दा र भावनामा केन्द्रित बन्दै गएको टिप्पणी गरे।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)

सम्बन्धित विषय