राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति
bishowkhabar.com · Mon Jun 15 08:59:25 GMT 2026

सुर्खेत– राउटे संरक्षण नीति स्वीकृत भएसँगै कर्णालीका विभिन्न जिल्लामा बसोबास गर्ने लोपोन्मुख राउटे समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन सहज भएको छ ।
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले ‘राउटे संरक्षण नीति’ स्वीकृत गरेपछि राउटेको विकास र समृद्धिका लागि काम गर्न सहज भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)