पार्टीबारेको ‘प्रोपोगान्डा’ हानिकारक : शंकर पोखरेल
baahrakhari.com · Mon Jun 15 08:59:32 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले एमाले लोकरिझ्याइँ, अराजकता र अवसरवादबाट नेपाली समाजलाई पारेको प्रभावका विषयमा छलफलमा रहेको बताएका छन् । सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले यसबाट कसरी बाहिर निस्कने भन्ने विषयको छलफलमा एमाले रहेको बताए ।
उनले भने, “यी तीनवटै विषयबाट कसरी अनुकूल बनाउने र फेरि नयाँ शिराबाट कसरी अगाडि बढाउने पार्टीको विषय हो । बाहिर आमसञ्चारमाध्यम, मिडियामा आए जस्तो प्रोपोगान्डा हानिकारक र गलत छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
शंकर पोखरेल
काठमाडौँ