नेपाल लाइभ समाचार [२०७९ साउन १८]
nepallive.com · Wed Aug 03 17:16:00 GMT 2022
१. निर्वाचन आयोगले गरेको प्रस्तावअनुसार प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्न सत्ता गठबन्धनका नेताहरु सहमत, अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोक्ने । ( निर्वाचन गर्न सत्ता गठबन्धनमा सहमति)
२. कोशीको बाढी बस्तीमा पसेपछि श्रीलंका टापुमा फसेका पाँचसय परिवारको उद्धार, कोशीको बहाव बढेपछि अन्य बस्तीमा पनि त्रास, बेलका नगरपालिकाका केही क्षेत्र जोखिममा । (बाढीले बस्तीमा त्रास)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)