परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका परराष्ट्रमन्त्री आदमबिच टेलिफोन वार्ता
nagariknews.nagariknetwork.com · Mon Sep 07 08:02:18 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका परराष्ट्रमन्त्री इरुथिशाम आदमले टेलिफोन वार्ता गरेकी छन्।
आज दिउँसो उनीहरू बिच टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। टेलिफोन कुराकानीका क्रममा मन्त्री आदमले यस दुखद घडीमा नेपाल सरकार र नेपाली जनताप्रति गहिरो समवेदना तथा ऐक्यबद्धता व्यक्त गरेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)