अयातोल्लाह अली खामेनीको नाम नलिई ट्रम्पले भने- 'तथाकथित सर्वोच्च नेता लुकेर बसेका छन्'
barnanmedia.com · Tue Jun 17 22:22:04 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा इरानको बारेमा धेरै पोस्ट गरेका छन्। आफ्नो पछिल्लो पोस्टमा उनले लेखेका छन् - 'बिनसर्त आत्मसमर्पण।'
ट्रम्पले अर्को पोस्टमा लेखेका छन्, "हामीलाई थाहा छ इरानी 'सर्वोच्च नेता' कहाँ छन्, तर हामी उनलाई अहिले मार्ने छैनौं।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)