प्रधानमन्त्रीज्यू आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस्ः विश्वप्रकाश शर्मा
kathmandupati.com · Mon Jun 15 09:08:01 GMT 2026

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले मन्त्रीहरूको बोलीमा लगाम लगाउनुपर्ने बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै उनले उक्त कुरा बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)