मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कार्यदलको सुझावको आधारमा एमाले पुनर्गठन हुन्छ-महासचिव पोखरेल

nepalpress.com · Mon Jun 15 09:06:27 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कार्यदलको सुझावको आधारमा एमाले पुनर्गठन हुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै पाेखरेलले पार्टीलाई नयाँ शिराबाट एकताबद्ध बनाएर लैजानुपर्ने बताए ।

पुनर्गठनको कार्ययोजना बनाउनकै लागि पार्टीले कार्यदल बनाएको भन्दै पाेखरेलले मातहतका कमिटीकाे सुझावकाे आधारमा पार्टी पुनर्गठन हुने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय