मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति

barnanmedia.com · Mon Jun 15 09:01:30 GMT 2026

राउटे संरक्षण नीति स्वीकृत भएसँगै कर्णालीका विभिन्न जिल्लामा बसोबास गर्ने लोपोन्मुख राउटे समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन सहज भएको छ ।

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले ‘राउटे संरक्षण नीति’ स्वीकृत गरेपछि राउटेको विकास र समृद्धिका लागि काम गर्न सहज भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)