बाढी पहिरो प्रभावित क्षेत्रमा प्रदेश सरकारले राहत र उद्धारलाई तीव्रता दिएको छ : मुख्यमन्त्री थापामगर
ratopati.com · Mon Sep 07 08:16:54 GMT 2026

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले हालै आएको बाढी पहिरो तथा महाविपत्तिबाट प्रभावित क्षेत्रहरूमा प्रदेश सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाको कामलाई तीव्रता दिएको बताएका छन् ।
काठमाडौँस्थित प्रदेश सुशासन केन्द्रको हलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री थापाले बागमती प्रदेशका विशेष गरी चार जिल्ला—रसुवा, नुवाकोट, धादिङ र चितवनका १५ वटा पालिकाहरू बाढी पहिरोबाट बढी प्रभावित भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)