मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

barnanmedia.com · Tue Jun 17 22:52:28 GMT 2025

पहिरोले अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा आएको छ।

इच्छाकामना गाउँपालिका–५, तुईन खोलामा खसेको पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)