इरान-इजरायल संघर्षले पेट्रोलको मूल्य बढाउँछ ?
barnanmedia.com · Tue Jun 17 23:00:31 GMT 2025

इजरायलले इरानमाथि गरेको आक्रमण र इरानको प्रतिशोधात्मक कारबाहीले विश्वभरका बजारमा तहल्का मच्याएको छ। यसले विशेष गरी कच्चा तेलको मूल्यमा उछाल आयो तर दुई देशबीच भएको मिसाइल र ड्रोन आक्रमणपछि कच्चा तेलको मूल्य फेरि घटेको छ।
यद्यपि एक महिनाअघिको तुलनामा तेलको मूल्य १० डलरले बढेको छ र बढ्दो ऊर्जा लागतका कारण विश्वभर पेट्रोल र खाद्य पदार्थ लगायतमा महँगी बढ्ने चिन्ता फेरि बढेको छ। तीन वर्षअघि युक्रेनमा रूसी आक्रमणपछि यस्तै भएको थियो, जसले विश्वभरका मानिसहरूको जीवनलाई असर गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)