एमालेले गर्यो ६५३ वटा पालिकाको अधिवेशन
setopati.com · Mon Jul 28 17:17:34 GMT 2025

नेकपा एमालेले ७५३ मध्ये ६५३ वटा पालिकाको अधिवेशन सकेको छ। नवौं केन्द्रीय कमिटी बैठकको निर्देशन तल पठाउँदै एमालेले आफ्नो सांगठनिक काम प्रस्तुत गरेको हो।
एमालेले ७ वटा भौगोलिक प्रदेशमध्ये २ मा सहमति र ५ प्रदेशमा निर्वाचनको विधिबाट अधिवेशन सम्पन्न भएको बताएको छ। बागमती, गण्डकी, कोशी, कर्णाली, लुम्बिनीमा चुनावमार्फत् नेतृत्व टुंगो लागेको थियो। मधेस र सुदूरपश्चिम प्रदेशमा सहमतिबाट अधिवेशन सकिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)