विश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट हुँदै
hamrokhelkud.com · Mon Jul 28 17:09:15 GMT 2025
विश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट हुँदै
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली छनोट प्रतियोगिता बुधबार सुरु हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)