मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राप्रपा नेता मिश्र रु तीन लाख धरौटीमा रिहा

nepaltvonline.com · Tue Jun 17 23:29:50 GMT 2025

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिनुभयो । मंगलबार सकिएको थुनछेक बहसमा मिश्रलाई धरौटीमा छाड्ने आदेश भएको उहाँले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)