मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुगुका किसानले रैथाने बाली सिमी खेती गर्दै

rajdhanidaily.com · Tue Jun 17 23:40:06 GMT 2025

मुगु । केही बर्षयता आयतित खाद्य बस्तुमा निर्भर रहँदा मुगुका किसानले स्थानीय तथा रैथाने बालीको खेती गर्न छाडेकामा पुन खेती गर्न थालेका छन् । जसका कारण स्थानीय स्तरमा पाइने रैथाने बालीको उत्पादनको बढावा दिन थालिएको छ ।

जिल्लामा पाइने स्थानीय रैथाने बालीहरु कोदो, फापर, नाफल सिमी, चिनु, लट्टे, काउनो, जुनालो जस्ता बालीहरुकोे उत्पादनमा बिगतका बषहरुमा कमि भएकाले स्थानीय रेथाने बाली लगाउन थालिएको हाे । । रैथाने बालीहरु मध्ये अधिकरुपमा सिमी र काेदाेकाे खेती किसानहरुले अन्य रैथाने बालीकाे खेती गर्न थालेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)