मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाका नेतामाथि कुटपिट

barnanmedia.com · Tue Jun 17 23:30:39 GMT 2025

स्याङ्जा जिल्लाको आँधिखोला नदीमा भइरहेको प्राकृतिक दोहनको विरोधमा जानकारी संकलन गर्न गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मेघ आले र केन्द्रीय नेतृत्व क्षमता विकास विभागका सदस्य दिनकर नेपालमाथि कुटपिट भएको छ।

वालिङ नगरपालिका–१० मा घटेको यो घटनामा दिनकर नेपाल गम्भीर घाइते भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)