नवप्रवेशी कुराकाओमाथि जर्मनीको गोल वर्षा
gorkhapatraonline.com · Mon Jun 15 09:08:08 GMT 2026

उपाधि दावेदार जर्मनीले फिफा विश्वकप–२०२६ मा नवप्रवेशी कुराकाओमाथि गोल वर्षा गरेको छ ।
अमेरिकाको ह्युस्टन स्टेडियममा सोमबार बिहान भएको खेलमा चार पटकको विजेता जर्मनीले कुराकाओलाई ७–१ गोलले हरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
फिफा