यथास्थितिमा पार्टी एकताबद्ध बन्दैन, त्यसैले शुद्धीकरण र पुनर्गठनको अभियानमा छौं- शंकर पोखरेल
lokaantar.com

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आमनिर्वाचन २०८२ को परिणामपछि जनमत पार्टीको विपक्षमा प्रकट भएकाले त्यसलाई पुनः अनुकूल बनाउने उद्देश्यसहित एमाले पुनर्गठनको प्रक्रियामा रहेको बताएका छन् ।
सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीले निर्वाचनको समीक्षा गर्दै नयाँ ढंगले अघि बढ्ने विषयमा सुझाव संकलन गरिरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
शंकर पोखरेल