पार्टीभित्र सहमति/असहमति भन्ने कुराहरू सबै भ्रमपूर्ण : शंकर पोखरेल
baahrakhari.com · Mon Jun 15 09:14:34 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीभित्र आफूलाई जोडेर आएको सहमति/असहमति भन्ने कुराहरू सबै भ्रमपूर्ण रहेको बताएका छन् । सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
“अहिले पार्टी जुन बाटोमा हिँडेको छ, त्यो औपचारिक संस्थागत निर्णय हो । कार्यदल अहिले छलफलमै छ कुनै निष्कर्षमा पुगिसकेको छैन,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ