कर्णाली सरकारद्वारा राउटे संरक्षण नीति पारित
kendrabindu.com · Mon Jun 15 09:18:43 GMT 2026

काँक्रेविहार (सुर्खेत) । राउटे संरक्षण नीति स्वीकृत भएसँगै कर्णालीका विभिन्न जिल्लामा बसोबास गर्ने लोपोन्मुख राउटे समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन सहज भएको छ।
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले ‘राउटे संरक्षण नीति’ स्वीकृत गरेपछि राउटेको विकास र समृद्धिका लागि काम गर्न सहज भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)