कार्यदलको सुझावको आधारमा एमाले पुनर्गठन हुन्छ : महासचिव पोखरेल
kathmandupati.com · Mon Jun 15 09:15:29 GMT 2026

काठमाण्डु – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीलाई नयाँ शिराबाट एकताबद्ध बनाएर लैजानुपर्ने बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले कार्यदलको सुझावको आधारमा एमाले पुनर्गठन हुने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)
शंकर पोखरेल