मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले १ महिनाको तलब बाढी प्रभावितलाई सहयोग गर्ने
corporatenepal.com · Fri Aug 28 07:59:32 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहसहित मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले १ महिनाको तलब बाढी प्रभावितलाई सहयोग गर्ने भएका छन् ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)