मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हिरा तथा बहुमूल्य पत्थरमा भ्याट हटाउन व्यवसायीको माग

clickmandu.com · Mon Jun 15 09:14:31 GMT 2026

काठमाडौं । नेपाल रत्न तथा आभूषण संघले हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको मूल्य अभिवृद्धि कर ९भ्याट० हटाउन सरकारसँग माग गरेको छ।

चालु आर्थिक वर्षको बजेटमार्फत यी वस्तुमा भ्याट लागू गरिएपछि व्यवसाय गम्भीर रूपमा प्रभावित भएको भन्दै संघले उक्त व्यवस्था पुनरावलोकन गर्न आग्रह गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)