नेपाल काष्ठमण्डपलाई ‘डाइनामिक एजुकेसन लिडरसिप अवार्ड’
kendrabindu.com · Fri May 22 13:52:24 GMT 2026

काठमाडौं । काठमाडौंको कलङ्कीमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था नेपाल काष्ठमण्डप सेकेण्डरी स्कुलले यस वर्षको ‘डाइनामिक एजुकेसन लिडरसिप अवार्ड’ प्राप्त गरेको छ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. को आयोजनामा हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा नेपाल काष्ठमण्डप कलेजलाई उक्त विशिष्ट विधाबाट सम्मानित गर्ने निर्णय भएकाे हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)