दुर्गा प्रसाईँलाई आइतबारपछि थुनामा नराख्न सर्वोच्चको आदेश
barnanmedia.com · Fri May 22 13:48:06 GMT 2026

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न अब म्याद थप नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। पछिल्लोपटक बिहीबार जिल्ला अदालत पर्साले प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।
उक्त म्यादभित्र अनुसन्धान सकिए पनि नसकिए पनि हिरासतमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको हो। प्रसाईलाई यसअघि तीन दिन हिरासतमा राखिसकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)