कर्णालीको बाढीले राजापुरका चार परिवार विस्थापित
ekantipur.com · Mon Sep 07 08:32:32 GMT 2026

कर्णालीको बाढीले राजापुरका चार परिवार विस्थापित
कर्णालीको जलस्तर बढेपछि बर्दिया राजापुरमा तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइएको छ र डुबानमा परेका चार परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)