अनलाइन कक्षा सञ्चालन गर्न त्रिविको निर्देशन, परीक्षा भने नरोकिने
nepallive.com · Wed Apr 21 01:05:00 GMT 2021
काठमाडौं –पछिल्लो समय कोरोना संक्रमण बढेसँगे त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले पनि अनलाइन कक्षा सञ्चालन गर्ने तयरी गरेको छ।
विश्वव्दिालयले कोरोना भाइरसको बढ्दो महामारीका कारण देशका मुख्य सहरहरुमा अनलाइन कक्षा सञ्चालनका लागि सूचना जारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)