पन्चासे भञ्ज्याङमा हाई अल्टिच्युड खेलमैदान
hamrakura.com · Sun Dec 01 00:00:00 GMT 2024
पोखरा । पोखरा महानगरपालिका वडा नं.२३ पन्चासे भन्ज्याङमा निर्माण गरिएको हाई अल्टिच्युड खेल मैदानको उद्घाटन गरिएको छ ।
समुद्र सतहदेखि दुई हजार ६५ मिटरको उचाइमा निर्माण गरिएको उक्त मैदानको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)