कन्काई-६ मा स्वतन्त्र उम्मेदवार विजयी
setopati.com · Sun Dec 01 17:49:00 GMT 2024

झापाको कन्काई नगरपालिका-६ मा स्वतन्त्र उम्मेदवार विजयी बनेका छन्।
आइतबार साँझ आएको मतपरिणाममा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली विजयी बनेका हुन्। उनले ४९३ मत प्राप्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)