विराट गोल्डकपको उपाधि दोस्रो पटक झापा एघारलाई, सम्राट स्पोर्टिङ क्लब २–१ गोलले पराजित
deshsanchar.com · Sun Apr 19 17:06:42 GMT 2026
माेरङ – झापा एघारले विराटनगरमा सम्पन्न नोबेल मेडिकल कलेज विराट गोल्डकपको ३८ औं संस्करण जितेको छ। आइतबार विराटनगरको सहिद मैदानमा सम्पन्न उपाधि भिडन्तमा झापा एघारले पहिलोपटक गोल्डकपमा सहभागिता जनाएको विराटनगरको सम्राट स्पोर्टिंग क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै दोस्रोपटक उपाधि हात पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)