ललितपुर महानगरले चलायो ई–चलान प्रणाली, अब जरिवाना तिर्न पनि क्यूआर
nagariknews.nagariknetwork.com · Mon Jun 15 09:23:41 GMT 2026

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सवारीसाधन जथाभावी पार्किङ गर्नेलगायत नगर प्रहरीसम्बन्धी कारवाहीलाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन ई–चलान प्रणाली लागू गरेको बताएका छन् ।
सोमबार ललितपुर महानगरपालिकाको ई–चलान शुभारम्भ कार्यक्रममा बोल्दै उनले आजदेखि नै लागू हुनेगरि संचालनमा ल्याएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)