सप्तरीको डाक्नेश्वरी नगरपालिका– ४ मा जसपा नेपालका यादव विजयी
ratopati.com · Sun Dec 01 18:07:00 GMT 2024

काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिका– ४ को वडा अध्यक्षमा जसपा नेपालका उम्मेदवार विजयी भएका छन् । जसपा नेपालका देवेन्द्र यादव ३७२ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले २७७ मत ल्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)