गुल्मीको मुसिकोट–१ मा कांग्रेसका श्रेष्ठ विजयी
onlinekhabar.com · Sun Dec 01 18:09:08 GMT 2024

१६ मंसिर, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार आनन्द श्रेष्ठ १ हजार १ सय ८४ मतसहित विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका दलबहादुर थापाले ९ सय ३० मत प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)