१३ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा को कहाँ विजयी ?
nepalviews.com · Sun Dec 01 18:08:06 GMT 2024

काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा जारी मतगणनाअनुसार १३ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार नेपाली कांग्रेस ७, एमाले ३ तथा माओवादी केन्द्र र नेमकिपाले १/१ , स्वतन्त्र १ वडामा विजयी भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)