अमेरिका–इरान वार्ताका लागि इस्लामाबादमा सुरक्षा व्यवस्था कडा
ratopati.com · Sun Apr 19 18:48:49 GMT 2026

काठमाडौँ । आगामी दिनमा अमेरिका र इरानबिच हुने शान्ति वार्ताअघि पाकिस्तानको राजधानी इस्लामावादमा आइतबारदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि शान्ति वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)