मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेनजी आन्दोलनपछि मन्त्री बन्नु अघिसम्म सुधन गुरूङले किनेका थिए ५० लाख बढीको सेयर

setopati.com · Sun Apr 19 18:50:30 GMT 2026

सुधन गुरूङले जेनजी आन्दोलनपछि आफू गृहमन्त्री बन्नुभन्दा पाँच दिन अघिसम्म करिब ५० दिनभित्र धितोपत्र बजारमा ५० लाख रूपैयाँभन्दा बढीको सेयर किनेको विवरण फेला परेको छ।

सेतोपाटीलाई प्राप्त विवरण अनुसार गृहमन्त्री गुरूङले २०८२ माघ १५ बाट चैत ८ गतेसम्म ५३ लाख ३५ हजार ५८० रूपैयाँको सेयर किनेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)