मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अघिल्लो चुनावमा दोस्रो भएका स्वतन्त्र उम्मेदवार ओलीले एमालेसँग लिए बदला

nepalkhabar.com · Sun Dec 01 18:13:04 GMT 2024

झापाको कन्काई नगरपालिका वडा नं ६ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। नेकपा एमाले र नेपाली कांग्रेसजस्ता ठूला दललाई हराउँदै स्वतन्त्र उम्मेदवार ५५ वर्षीय लक्ष्मीप्रसाद ओली निर्वाचित भएका हुन् ।

आइतबार सम्पन्न उपचुनावको मतगणनाअनुसार चापाकल चुनाव चिह्न लिएर उठेका लक्ष्मीप्रसाद ४९३ मत ल्याएर विजयी भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)