मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुल्मीको मुसिकोट-१ मा कांग्रेसको जित

setopati.com · Sun Dec 01 18:10:00 GMT 2024

गुल्मीको मुसिकोट-१ मा नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन्।

कांग्रेस उम्मेदवार आनन्द श्रेष्ठले ११८४ मत पाएर जित हासिल गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)