डाक्नेश्वरी ४ मा जसपाका यादव विजयी
gorkhapatraonline.com · Sun Dec 01 18:31:50 GMT 2024

ललिता साह
बोडेबर्साइन, मंसिर १७ गते । डाक्नेश्वरी नगरपालिका वडा ४ मा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का उम्मेदवार दिपेन्द्रप्रसाद यादव विजयी हुनुभएको छ । यादवले नेपाली काँग्रेसका जोगिन्द्र अमात्यलाई पराजित गरी ९५ मतको अन्तरले विजयी हुनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)