कृषिमा बजेट पर्याप्त भएन : मन्त्री लेखी
gorkhapatraonline.com · Mon Jul 28 17:50:53 GMT 2025

जीवछ यादव
लहान,साउन १२ गते । मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले कृषिमा पर्याप्त बजेट विनियोजन नभएको बताउनुभएको छ । लहान नगरपालिका वडा ११ मा अगुवा किसानहरुसँगको भेटघाटको क्रममा उहाँले यस्तो बताउनु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)