मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महोत्तरीमा दुर्लभ राजगोमन सर्पको उद्धार, चुरे क्षेत्रमा सुरक्षित पुनःस्थापना

ratopati.com · Sun Apr 19 19:20:05 GMT 2026

जनकपुरधाम । महोत्तरीको बर्दिबास नगरपालिका–३, राजाबास गाउँबाट करिब ११ फिट लामो र झण्डै ६ किलोग्राम तौल भएको दुर्लभ राजगोमन सर्प को सफल उद्धार गरी सुरक्षित रूपमा प्राकृतिक वासस्थानमा छोडिएको छ।

बाख्राको खोर नजिकै राखिएको दाउराको थुप्रोमुनि लुकेर बसेको अवस्थामा उक्त सर्प फेला परेको थियो । मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलका अनुसार ट्रस्टका सुबोध आचार्य, गौतम मण्डल तथा सबडिभिजन वन कार्यालय लालगढको संयुक्त टोलीले सर्पलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)