गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
ratopati.com · Fri Jun 05 08:54:31 GMT 2026

काठमाडौँ । सरकारले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ अनुरूप गाभिएका र नयाँ बनेका मन्त्रालयले आउँदो असार ७ गतेभित्र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) गरिसक्नुपर्ने समयसीमा तोकेको छ।
प्रशासनिक खर्च कटौती र सेवा प्रवाहलाई चुस्त बनाउन सचिवले एक अधिकृत र एक कार्यालय सहयोगी मात्र राख्न पाउने, सहसचिवलाई सहयोगी राख्न बन्देज लगाइने र 'कम्प्युटर अपरेटर' पदको नयाँ दरबन्दी सिर्जना नगर्ने नीति सरकारले अघि सारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)