आज अक्षय तृतीया पर्व: दान, जप र शुभ कार्यका लागि साइत हेर्नु नपर्ने विशेष दिन
ratopati.com · Sun Apr 19 19:28:21 GMT 2026

काठमाडौँ । आज वैशाख शुक्ल तृतीया, अर्थात् ‘अक्षय तृतीया’ पर्व । सनातन हिन्दु धर्ममा यस तिथिलाई अत्यन्तै शुभ र सिद्धिदायक मानिन्छ। ‘अक्षय’ को शाब्दिक अर्थ ‘कहिल्यै नाश नहुने’ वा ‘सधैँ बढिरहने’ हुन्छ। त्यसैले, आजको दिन गरिने पुण्य, दान, जप, तप र होमजस्ता कर्मले अक्षय फल प्रदान गर्ने शास्त्रीय मान्यता छ ।
स्कन्द पुराणमा अक्षय तृतीयाको महिमाबारे स्पष्ट उल्लेख छ:
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)