मध्यरातको अपडेटः १४ वटा वडाको नतिजा घोषणा
ratopati.com · Sun Dec 01 18:49:00 GMT 2024

काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको जारी मतगणनाअनुसार १४ वटा वडाको नतिजा आएको छ ।
जसमा कांग्रेसले ७, एमालेले ४ तथा माओवादी, नेमकिपा र स्वतन्त्र उम्मेदवारले १–१ स्थानमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)