मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसबाट एमालेले खोस्यो सिरिजंघा-३ को वडाध्यक्ष

setopati.com · Sun Dec 01 18:44:00 GMT 2024

ताप्लेजुङको सिरिजंघा-३ मा नेकपा एमालेले कांग्रेसबाट वडाध्यक्ष खोसेको छ।

यहाँ एमाले उम्मेदवार कुमारी सावादेन ३५३ मत सहित विजयी भएकी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)